लागु औषध ट्रान्जिट

खाली हात आएका विदेशीले ठमेल पुगेपछि यसरी निकाल्छन् किलोका किलो कोकिन !

खाली हात नेपाल आएका तान्जानियन नागरिकको साथमा कोकिन फेला परेपछि चकित पर्‍यो, प्रहरी । प्रहरीको केरकारपछि उनले निलेर पेटमा कोकिन ल्याएको खुलासा गरे । थप ५९ क्याप्सुल आफ्नो पेटभित्र रहेको बताए । त्यसपछि अरू दुई वटा घटना समेत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved