लुम्बिनी मेडिकल कलेज

ग्लोबल आइएमई बैङ्क र लुम्बिनी मेडिकल कलेजबीच सम्झौता, ग्राहकलाई स्वास्थ्य सेवामा २५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैङ्क  लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैङ्कका  ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट/क्रेडिट कार्ड र मोबाइल एप...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved