लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालय

लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवन शिलान्यास 

काठमाडौं । मुस्ताङको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले उक्त विद्यालयको संयुक्त रूपमा शिलान्यास गरेका हुन् । ‘नेपाल–भारत विकास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved