विरभान विष्ट

विरभान विष्टको हत्या घटना : थप एक जना पक्राउ

बैतडी । पाटन नगरपालिका–६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीय आशिष पहरी छन् । पाटन–५ कुवापानी जङ्गलबाट पहरीलाई पक्राउ गरेको प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved