विश्वकप छनोट

काठमाडौं । कोलम्बियालाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी क्षत्रको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा सर्वाधिक पाँच पटकको विश्वविजेता ब्राजिलले कोलम्बियालाई २–१ गोल अन्तरले हराएको हो । राफिन्हाले प्राप्त पेनाल्टी सदुपयोग...