विश्वज्योति सिनेप्लेक्स

गायक सागरले नयाँ स्वरूपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

काठमाडौं । गायक हिमाल सागरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई एक्काइस वर्षपछि नयाँ स्वरूपमा ल्याएका छन् । शनिबार यहाँ जमलस्थित विश्वज्योति सिनेप्लेक्समा पत्रकार सम्मेलनमा उनले गीतको श्रव्यदृश्य सार्वजनिक गरे । गायक सागरले गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved