पञ्चायतकालदेखि नेपाली पत्रकारितामा सक्रिय होमनाथ दाहाल २०४९ देखि ०५१ सम्म नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार संघ (हालको नेपाल पत्रकार महासङ्घ) का सभापति थिए ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved