शैफअली खान

शैफअली खान आक्रमण प्रकरणमा ट्विस्ट, २० औंठा छापमध्ये एउटा मात्र शरीफुलसँग मेल खायो

काठमाडौं । बलिउड अभिनेता शैफअली खानमाथि भएको आक्रमणको घटनामा नयाँ मोड आएको छ । तीन महिनाअघि जनवरी १६ को राति अभिनेतामाथि उनकै घरमा आक्रमण भएको थियो । कथित बङ्गलादेशी नागरिक मोहम्मद शरीफुल इस्लाम चोरीको उद्देश्यले सैफको घरमा प्रवेश गरेका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved