संक्रकणकालीन न्याय

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन नेताहरु सकारात्मक

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने विषयमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved