सभामुख घिमिरे

सभामुख घिमिरे भन्छन्- संसद् राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण थलो

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले संसद्लाई विधायन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved