सरकारी गाडी कारवाही

सरकारी गाडीले लेन मिचेको भिडिओ भाइरल भएपछि कारबाही

काठमाडौं । लेन मिच्ने सरकारी गाडीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । रिङरोड क्षेत्रमा बिहान एक सरकारी गाडीले लेन मिचेको भिडिओ भाइरल भएपछि कारबाही गरेको हो । ट्राफिक प्रहरी कार्यालयले भनेको छ, ‘‘सामाजिक सञ्जालमा सरकारी गाडीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved