सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता

सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

काठमाडौं। दुई दिने सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता काठमाडौको टोखा नगरपालिकामा सम्पन्न भएको छ । शनिबार भएको प्रतियोगितामा महिला खुला च्याम्पियनसिपतर्फ खुसी विके प्रथम, समिक्षा राई दोस्रो, लेमंग मगर तस्रो भएका हुन् । पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved