काठमाडौं । भक्तपुरको मध्यपुर थिमिका बासिन्दाले आज (मङ्गलबार) सिन्दुर जात्रा मनाएका छन् । नयाँ वर्षको भोलिपल्ट मध्यपुर थिमि क्षेत्रका बासिन्दाले हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाएका हुन् । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२...