काठमाडौं । नयाँ वर्षको कारोबारको पहिलो दिन आज सेयर बजारमा साढे २६ अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक २६ दशमलव ५५ अङ्कले बढेर २६८८ दशमलव ६३ को विन्दुमा पुगेको छ । मङ्गलवार ३२० कम्पनीका ६९ हजार ३६४...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved