हितराज पाण्डे

कुलमानलाई कार्यसम्पादनमा शून्य अङ्क दिएकोमा माओवादीको विरोध, रुलिङको माग

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यसम्पादनमा सरकारले शून्य अङ्क दिएकोमा माओवादी केन्द्रले विरोध गरेको छ । संसद्‌मा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यसम्पादनमा दिएको अङ्कप्रति विरोध जनाएका हुन् । “सरकारले आफ्नो मूल्याङ्कन नहेर्ने तर प्राधिकरणलाई...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved