हिना खान

हिना खानलाई स्तन क्यान्सर

काठमाडौं । भारतीय अभिनेत्री हिना खानलाई क्यान्सर भएको छ । अभिनेत्री आफैँले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएकी छन् । खानले लेखेकी छिन्, ‘हालसालै म स्तन क्यान्सरको तेस्रो चरणमा छु भन्ने हल्ला फैलिएको बारे केही महत्त्वपूर्ण खबर तपाईसँग सेयर गर्न चाहन्छु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved