हुन्डाई भेन्यु

हुन्डाई भेन्युको मूल्य सार्वजनिक, ६.९९ प्रतिशत फाइनान्सको सुविधा

काठमाडौं । नेपालमा बनेको हुन्डाई भेन्युको मूल्य सार्वजनिक भएको छ । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट बिक्री वितरण सुरु गरेको हो । नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरिएको कुरालाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved