१२ गाउँ

फिल्म ‘१२ गाउँ’को फर्स्टलुक सार्वजनिक, यस्ता देखिए विराज भट्टका छोरा समीर

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको एक्सन थ्रिलर फिल्म ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा विराजका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन् । आगामी दशैंंलाई रिलिज मिति तोकिएको यो फिल्मबाट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved