badal

म्याद थपका लागि पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई आज अदालत पेश गरिँदै

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई म्याद थपका लागि आज अदालत पेश गरिदै छ । गत शुक्रवार पक्राउ परेका थापा विरुद्ध अदालतमा आज थुनछेक बहस हुन लागेको हो । उनलाई हिजो अदालत पेश गरिएपनि समय अभावका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved