badhi

विराटनगरका बस्तीमा बाढी पस्यो, बजार क्षेत्र जलमग्न

काठमाडौं । केही दिन यता भएको भारी वर्षाका कारण कोशी प्रदेशको राजधानी विराटनगर जलमग्न भएको छ । महानगरपालिका भित्रका अधिकांस घर डुबानमा परेका छन् । बस्तीमा पानी पसेपछि सर्वसाधारण समस्यामा परेका छन् । महानगरपालिका मेयर नागेश कोइरालाले वर्षा जारी रहेकाले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved