barsha

मनसुन थप सक्रिय, दक्षिणी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । न्यून चापिय रेखाका कारण मुलुकको दक्षिण भूभाग / सिमाना आसपास मनसुन सक्रिय भएको छ । देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved