chatyang

विद्यालयको गेटमै चट्याङ लागेर कैलालीमा तीन छात्रा गम्भीर घाइते

धनगढी । विद्यालयको गेटमा पुगेका बेला परेको चट्याङ् लागेर घोडाघोडी नगरपालिकामा तीन छात्रा गम्भीर घाइते भएका छन् । विद्यालय गएका ९ वर्षिया सरस्वती भुल, ७ वर्षिया पारु कठायत र १० वर्षिया खिमा कठायत घाइते भएका हुन् । मोहन्याम आधारभूत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved