Denmark

डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनल प्रवेश

काठमाडौं । डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved