dhulikhel

धुलिखेल अस्पतालको इमरजेन्सी वार्डमा एक पुरुष मृत भेटिए

काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा एक पुरुष मृत फेला परेका छन् । अस्पतालको इमरजेन्सी वार्डको कुरुवा कोठामा अन्दाजी ६० वर्षिय पुरुष मृत भेटिएका हुन् । उनको परिचय खुल्न सकेको छैन । बिहान साढे ८ बजेतिर मृत भेटिएका पुरुषको सनाखत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved