EURO CUP

युरो कपको नकआउट समिकरण पूरा, शनिबारदेखि राउण्ड अफ १६ सुरु

काठमाडौं ।  युरो कपको नकआउट समिकरण पूरा भएको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै युरो कपको अन्तिम १६ पुग्ने टोलीको छिनोफानो भएको हो । सहभागी २४ टोलीमध्ये ८ टोली बाहिरिएका छन् । हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved