face wash

महंगो फेसवासले होइन्, चन्दन पाउडरले धुनुहोस् मुख

एजेन्सी । हामीले आफ्नो अनुहारको फोहोर तथा मेकअप सफा गर्न फेसवासको प्रयोग गर्छौं । तर, बजारमा पाइने फेसवासको ठाउँमा तपाईंले चन्दनको पाउडरले मुख धुनुभयो भने धेरै फाइदा हुन सक्छ । चन्दनको प्रयोग गर्दा पाइने फाइदाबारे आज हामी बताउनेछौं ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved