healthy food

मेथीको साग खानुका फाइदा

एजेन्सी । औषधीय गुण भएको मेथीको सागमा पोषक तत्व पनि भरपूर मात्रामा पाइन्छ । यसको सेवनले स्वास्थ्यमा धेरै लाभ पाउन सकिन्छ । मेथीको सागमा आइरन, क्याल्सियम, प्रोटिन, भिटामिन ए, सी, बी र म्याग्नेशियम जस्ता गुण पाइन्छन् । यसको सेवनले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved