jhapa

झापामा भाले हात्ती मृत भेटियो

काठमाडौं । झापाको मेचीनगरमा हात्ती मृत फेला परेको छ । मेचीनगर–३ स्थित निन्दा खोलाको पश्चिमतर्फ धरधरे चौर नजिक आज बिहान हात्ती मृत भेटिएको हो । मृत हात्ती भाले भएको हात्ती सूचना केन्द्र बाहुनडाँगीले जनाएको छ । चौरमा लडिरहेको हात्तीको शरीरमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved