landslide

पहिरोले पुरिएर कास्कीमा दुई बालबालिकाको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । कास्कीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मादी गाउँपालिका– ५ चितेपानी घुम्तीमा गएराति २ बजेतिर घरपछाडिबाट ढिस्को खस्दा प्रकाश रानाभाटकी१३ वर्षीया छोरी आयुष्माको मृत्यु भएको हो । प्रकाशकी ७० वर्षीया आमा लालमायाको भने उद्दार गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved