mahanagarpalika

निजी कलेजमा छात्रवृत्तिका लागि आवेदन दिन विद्यार्थीलाई महानगरपालिकाको सूचना

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । महानगरपालिकाले आज सूचना जारी गर्दै निजी कलेजमा कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन आह्वान गरेको हो । गत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved