melamchi

मेलम्चीको मूलद्वार बन्द, काठमाडौंमा खानेपानीको आपूर्ति रोकियो

काठमाडौं । सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ । मेलम्ची नदीको बहाव बढेपछि बाढीका कारण पानी धमिलो भएको भन्दै हिजोदेखि मूलद्वार बन्द गरिएको हो । मूलद्वार बन्द भएसँगै खानेपानीको आपूर्ति पनि बन्द भएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved