minister

सांसदले उठाएका प्रश्नको आज मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । सम्बन्धित मन्त्रीहरुले आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले संसदमा जवाफ दिने भएका हुन् । विनियोजन विधेयकका विभिन्न शिर्षकमा भएको छलफलका क्रममा उठेका विषयमा मन्त्रीहरुले जवाफ दिने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved