natak

शिल्पी थिएटरमा नाटक ‘सुईना’ को मञ्चन सुरु (तस्वीरहरु)

काठमाडौं । बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरमा एक्रो थिएटर बिधाको नाटक ‘सुईना’ को मञ्चन सुरु भएको छ। ३ हप्ताको एक्रो थिएटर कार्याशालामा सहभागी प्रशिक्षार्थीहरुले नाटकमा अभिनय गरेका छन्। नाटक ‘सुईना’ मा विभिन्न सात वटा कथाहरु खिस्सा, होस्टेल, यात्रा, खरबुजा, उडान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved