Northkorea

उत्तर कोरियामा पुटिनको भव्य स्वागत, आज औपचारिक वार्ता

काठमाडौंमा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने दिने राजकीय भ्रमणका लागि प्योङयाङ पुगेका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उनले विमानस्थलमै पुगेका थिए । २४ वर्षपछि पुटिन उत्तर कोरिया पुगेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved