pahiro

पहिरोले घर पुर्दा पाँच वर्षिय बालकको मृत्यु, बाबु घाइते

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा पाँच वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय रमेश विश्वकर्माका पाँच वर्षीय छोरा प्रिन्स विकको गएराति पहिरोमा पुरिएर मृत्यु भएको हो । पहिरोमा छोरा गुमाएका रमेश पनि घाइते भएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved