promotion

पोखरेललाई एआइजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बिहान बसेको बढुवा समितिको बैठकले पोखरेललाई बढुवा सिफारिश गरेको हो । पोखरेल अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा कार्यरत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved