Result

एसइईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशत परीक्षार्थी पास

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको (एसइई) को नतिजा सार्वजनिक गरेको हो । बिहीबार बिहान बसेको बोर्ड बैठकको निर्णयसँगै नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved