काठमाडौं । पत्रकार तथा लेखक रोहित भण्डारीको तेस्रो कृति ‘दिए पुग्छ’ लोकार्पण भएको छ । प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमकाबिच शुक्रबार प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, लेखक रोहित भण्डारी लगायतले पुस्तक लोकार्पण गरेका...