scotland

वर्षाका कारण इंग्ल्यान्ड र स्कटल्यान्ड अंक बाँड्न बाध्य

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाका कारण नतिजाविहीन बनेको छ । ब्रिजटाउनमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले १० ओभरमा ९० रन बनाउदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षाका कारण रोकिएको खेल पुनः...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved