UEFA Euro 2024

आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश, हंगेरी २ – ० ले पराजित

काठमाडौं । युरो कप २०२४ मा आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हंगेरीलाई २–० ले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जमाल मुसियाला र इलकाय गुन्डोगानले जर्मनीका लागि समान १–१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved